लोकतन्त्र खतरामा: कांग्रेस नेता पौडेल

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिस्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएको भन्दै यसको प्रतिवाद चेतावनी दिए । ‘ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा … Continue reading लोकतन्त्र खतरामा: कांग्रेस नेता पौडेल